समाचार Archives | Page 170 of 402 | Khabarhub Khabarhub

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३७८, निको हुने दर ९६.८ प्रतिशत

काठमाडौँ– नेपालमा हाल कोरोना भाइरस सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३७८ रहेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार जनाको पीसीआर परिक्षण गर्दा थप ५३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।…