समाचार Archives | Page 211 of 402 | Khabarhub Khabarhub

बुटवलमा कोरोना संक्रमित एकको मृत्यु

बुटवल– रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कात्तिक १ गते संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । पिसिआर परीक्षणमा कोरोना भाइरस पुष्टि…