समाचार Archives | Page 322 of 402 | Khabarhub Khabarhub

नवलरासीका कोरोना संक्रमित ४९ वर्षे पुरुष कोलकत्ताबाट रक्सौलसम्म ट्रकमा आएका थिए

काठमाडौं- नवलपरासीमा कोरोना संक्रमण पुष्टि भएका ४९ वर्षका पुरुष भारतको कलकत्ताबाट आएको खुलेको छ । जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका अनुसार संक्रमित पुरुष वैशाख ३० गते रक्सौलसम्म ट्रकमा आएका थिए । रक्सौलदेखि नवलपरासीसम्म अर्को ट्रकमा आएका थिए । भरतपुर सम्म सामान लिन रक्सौल पुगेको ट्रकमा एकातिर पुरुष बैशाख ३० गते राति भरतपुरको कोरोना विशेष अस्पतालमा भर्ना…