Live on
Your Voice, Your Power
काठमाडौं–चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य सामाग्रीको गुणस्तर परीक्षण गर्न सरोकारवालाहरुले माग गरेका छन् । आइतबार चीनबाट सरकारले खरिद गरेको कोरोना परीक्षण कीट तथा अन्य सामग्रीको गुणस्तर परीक्षण गर्न जनस्वास्थ्य विज्ञहरुले माग गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलनमा विश्व बजारमा सामान अभाव रहेका कारण खरिद गरिएका सामान केही महँगो परेको बताए पनि…