समाचार Archives | Page 344 of 402 | Khabarhub Khabarhub

चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं - नेपाल चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्कीको निर्वाचित भएका छन । डा. कार्की ४ हजार १ सय ११ मत सहित विजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिस्पर्धी डा. पुष्पमणि खराललाई २ हजार १ सय ३२ मतले हराएका हुन ।लोकतान्त्रिक समूहबाट अध्यक्षमा उठेका डा. कार्की यसअघि संघको महासचिव थिए । अन्तिम मतपरिणाम अनुसार सदस्य…