समाचार Archives | Page 359 of 402 | Khabarhub Khabarhub

मर्निङवाकमा निस्केका डाक्टर जोशीलाई सवारीले ठक्कर दिँदा दुर्घटनास्थलमै मृत्यु

काठमाडौं– मर्निङ वाकमा निस्किएका एक चिकित्सकको दुर्घटनामा परी मृत्य भएको छ । नयाँबानेश्वर घर भएका एनेस्थेसियाका वरिष्ठ डाक्टर प्रभु जोशीको आफ्नै घर अगाडि सवारीले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ७२ वर्षीय जोशी मर्निङ वाक निस्कएको बेला विहान ६ बजे संसद भवनको दक्षिण गेट अगाडि सवारीसाधनले ठक्कर दिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको…