समाचार Archives | Page 374 of 403 | Khabarhub Khabarhub

डेंगुबाट काठमाडौंमा २ जनाको मृत्यु, २ सय ५४ जना संक्रमित

काठमाडौं– साउनदेखि भदौ २२ गते सम्ममा डेंगु रोगका कारण काठमाडौंमा दुई जनाले ज्यान गुमाएका छन् । देशभर डेंगुको प्रकोप बढ्दै जाँदा काठमाडौंमा पनि संक्रमित बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । साउनदेखि भदौ २२ गतेसम्ममा काठमाडौंमा मात्रै २ सय ५४ जनामा डेंगुको संक्रमण भेटिएको महाशाखाको तथ्यांक छ । डेंगु र भाइरल ज्वरोको प्रकोपका…