समाचार Archives | Page 381 of 404 | Khabarhub Khabarhub

नेपाल नर्सिङ परिसद्‍को ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी

काठमाडौं– नेपाल नर्सिङ परिषद्को आगामी भदौ २८ गते हुने परिषद् सदस्य पदको निर्वाचनका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले साउन २६ गते सम्ममा उम्मेदवारी दिएका ८ जनाको नाम प्रकाशित गरेको हो । काउन्सिलको सदस्य पदका लागि उम्मेदवारी दिने नर्सहरुमा सरला केसी, जीता बराल, तारा शाह, कृष्ण कुमारी पौडेल, तुलसा देवी अधिकारी, सिता…