समाचार Archives | Page 399 of 404 | Khabarhub Khabarhub

आँखामा चोटपटक लाग्दा गुम्न सक्छ दृष्टि, यसरी गर्नुस् सुरक्षा

आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । त्यसैले हामीले जहिले पनि आँखाको सुरक्षालाई ध्यान दिनुपर्छ । कुनै कार्य गर्दा होस् वा हिड्दै गर्दा हरेक समयमा आँखाको सुरक्षा गर्नुपर्छ । तर कहिलेकाहीँ सुरक्षा अपनाउदा अपनाउदै पनि आँखामा चोटपटक लाग्न सक्छ । अञ्जानमा आँखामा चोट लागेको अवस्थामा त्यसलाई सामान्य सोच्न नहुने चिकित्सकहरु बताउँछन् । आँखामा लाग्ने चोटलाई…