Live on
Your Voice, Your Power
गर्मी मौसमको सकिएर विस्तारै जाडो मौसम शुरु हुँदैछ । मौसम परिवर्तनको समयमा धेरैलाई रुघाखोकी र ज्वरोले सताउने गर्छ । जसलाई चिकित्सकहरुले सिजनल एन्फ्लुएन्जा अर्था मौसमी रुघाखोकी समेत भन्छन् । मौसम परिवर्तनका समयमा मानिसहरुमा सिजनल एन्फ्लुएन्जाको समस्या देखिन सक्छ । यस्तो अवस्थामा तपाईले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने हुन्छ । रुघाखोकीको समस्या देख्दा समान्य लागेपनि रुघाखोकी…