सिफारिस Archives | Page 4 of 6 | Khabarhub Khabarhub

खेलबाट यसरी हुन्छ बालबालिकाको शारीरिक र बौद्धिक विकास

काठमाडौं– बालबालिका पुस्तक पढ्दा भन्दा खेल्दा धेरै रमाइलो मान्छन् । खेलले बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुर्‍याउँछ । कतिपय अभिभावकहरु आफ्ना बालबालिकालाई खेलेको देख्दा हप्काउने समेत गर्छन् । तर बालबालिकालाई खेल्न दिनु नराम्रो होइन । त्यसैले बालबालिकालाई खेलमा रमाउन दिनुपर्छ । यस्तै कतिपय बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीलाई खेल्न दिनुपर्छ भन्ने सोचाइ राख्छन् । त्यतिमात्र…