सिफारिस Archives | Page 6 of 6 | Khabarhub Khabarhub

राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाइसिस नर्सिङ तालिम दिने

काठमाडौं– नर्सिङ अध्ययन सकेका नर्सहरुका लागि राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाइसिस नर्सिङ तालिम आयोजना गर्ने भएको छ । केन्द्रले आगामी जेठ १ गतेदेखि ३ महिने बेसिक डायलाइसिस नर्सङ तालिम संचालन गर्न लागेको जनाएको छ ।  डायलाइसिस नर्सिङ तालिम लिन इच्छुक नर्सहरुले बैशाख २० गतेसम्म आवेदन दिन सक्नेछन् । केन्द्रले बैशाख २४ र २५ गते आवेदन…