Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासी तथा जनजातिसँग सम्बन्धित संघ तथा संस्थाको विरोध कार्यक्रमकका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार आदिवासी जनजातिको विरोध कार्यक्रमका कारण काठमाडौं उपत्यकाका ४ ओटा रुपको सवारी आवागमन प्रभावित भएको हो । ट्राफिक प्रहरीले आवागमन प्रभावित हुने रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग प्रयोग अनुरोध गरेको…