Khabarhub

हाइकिङ जाने सोचमा हुनुहुन्छ, यी बन्न सक्छन् उपयुक्त गन्तव्य

काठमाडौं– पछिल्लो समय सहरी क्षेत्रका युवायुवती शहरभन्दा केही परको क्षेत्र घुम्न जाँने प्रचलन बढेको छ । विदा वा फुर्सदको समयमा हाइकिङ जाने संस्कृतिमा विकास भएको हो । शहरको धुँवा, धुलो र ट्राफिक जामबाट दिक्क भइरहँदा शरीर र मतिस्क दुवैलाइ रिफ्रेस बनाउनकै लागि पनि धेरैजसो युवाहरु हाइकिङ जाने गर्छन् । शनिवारको दिन भरपुर मनोरञ्जन लिने सोचमा…