इनसाइट/स्पेशल « Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी नयाँ हिमालमा आरोहणको अनुमति दिइने

चितवन - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिलेसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला गर्ने तयारी गरिएको बताए । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सरकारले आफ्ना मातहतका निकायलाई तयारी शुरु गर्न निर्देशन दिएको जानकारी…