Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । १५ औं राष्ट्रिय कफी दिवसका अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य निर्धारण गरेको हो । मंसिर १ गते (आज) बाट लागू हुने गरी यस वर्षको कच्चा कफीको मूल्य तोकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । हेर्नुस् यस्तो छ…