इनसाइट/स्पेशल « Khabarhub

सहकारी संस्था गाभिने

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले अहिले करीब रू छ खर्ब ५० अर्ब कारोबार गरेको बताएकी छन् । रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१औँ वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी संस्थामा जम्मा भएको पूँजी उत्पादनमा लगाउनुपर्ने बताइन् । उत्पादनमा लगाउन कानूनी बाधा व्यवधानको समाधान गरेर जाने प्रतिबद्धता व्यक्त…