समाचार Archives | Page 101 of 8273 | Khabarhub Khabarhub

गणतन्त्र दिवस :  वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान

वीरगञ्ज- गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदी बन्दी तथा थुनुवाले रक्तदान गरेका छन् । वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो ।  १३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदी बन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् ।  पर्साका प्रमुख जिल्ला अधिकारी…