Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा विपद् साहसिक पुरस्कार वितरण गरेको छ । प्रदेश सरकारले कर्णालीका विभिन्न जिल्लामा खटेर विपद्का घटनामा खोज, उद्धार र पुनर्स्थापना कार्यमा पाँच जनालाई पुरस्कार दिइएको हो । विपद् साहसिक पुरस्कार पाउनेमा नेपाल प्रहरी दुई जना, नेपाली सेनाका दुई जना र सशस्त्र प्रहरीका एक जना रहेका छन् । उनीहरूलाई जनही…