समाचार Archives | Page 102 of 8273 | Khabarhub Khabarhub

राजावादीले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् । यसअघि सोही क्षेत्रमा नेकपा एमालेले कार्यक्रम गर्दैछ…