Live on
Your Voice, Your Power
काठमाडौं-आर्थिक वर्ष २०७५/०७६ मा करिब चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए । आव शुरु भएको ६० दिनभित्र सबैलाई भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउने समयसीमा तोकिए पनि कर्मचारीले विवरण बुझाएका छैनन् । भ्रष्टाचार निवारण ऐन–२०५९…