Live on
Your Voice, Your Power
काठमाडौं–तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी । उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयत हुने गरेको छ । तिहारमा घरलाई सिगार्नका लागि मानिसहरुले घर आँगन र बगैचाभरि सयपत्री र मखमली रोप्ने गरेका पनि छन् । यतिबेला धेरैका घर आँगन र बगैँचा सयपत्री फूलले ढकमक्क भएका पनि…