Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले घटेको छ । नेप्से ०.९७ प्रतिशतले घटेर परिसूचक २७६१.२२ विन्दुमा आएको छ । नेप्से घट्दा ७ अर्ब ७३ करोड ५१ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ५८ वटा कम्पनीको शेयर मूल्य बढेको छ…