Khabarhub | Page 102 of 11855 | Nepal's Trusted News Source Khabarhub

कर्मचारी कार्यालय पुगेपछि सार्वजनिक बिदा : दमननाथलाई सम्मान कि अपमान ?

खबरहब

काठमाडौं– गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण संघीय राजधानी उपत्यकाका तीनै जिल्लामा ठूलो क्षति गर्‍ यो । असोज १२ गते बिहानको बाढीमा खास गरी काठमाडौं र ललितपुरमा दर्जनौँ बासिन्दा बगिरहँदा सरकार पूरै[ ... ]

बसको ठक्करबाट ढलेकी सम्झना उठ्न खोज्दै थिइन्, ब्याक गरेर किचियो

तनावपछि ३८ राउन्ड हवाई फायर, एसपीसहित २३ प्रहरी घाइते

सुनसरी– स्कुलबाट आइतबार अपरान्ह साढे ४ बजे साइकलमा घर फर्किरहेको अवस्थामा बसले किचेर बालिकाको मृत्यु भएपछि सुनसरीको खनारमा तनाव भएको छ । तनाव बढेपछि अवस्थालाई हिंसात्मक हुन नदिन प्रहरीले आइतबार राति ३८ राउण्ड हवाइ फायर[ ... ]

वैद्यखानाको बर्बादी : चार शताब्दीको इतिहास मेट्न हानाथाप 

बालेनले छेडे स्वामित्वको बहस

पवन मुडभरी

सार्वजनिक कार्यक्रममा विरलै उपस्थिति जनाउने काठमाडौं महानगर प्रमुख बालेन शाह एकाएक सिंहदरबार वैद्यखानाको वार्षिकोत्सव समारोहमा प्रकट भए । अतिथिका रूपमा त्यहाँ पुगेका उनले संस्थाकै खिल्ली उडाउँदै भने– ‘देश डुबेको हेर्न मन भए सिंहदरबार वैद्यखानालाई हेर्नू’[ ... ]

जब मुसाको कानून बिरालोले लेख्छ…

संकेत कोइराला

छोरा : बुबा, आजदेखि मैले चुरोट खान छोडेँ बुबा : स्याबास छोरा, राम्रो गरिछस्। छोरा : मैले रक्सी पनि खान छोडेँ। बुबा : ओहो, अति राम्रो बाबु। छोरा : मैले झगडा गर्न पनि छोडिसकेँ नि[ ... ]

स्थानीय तह उपनिर्वाचन

सहरमा छैन घण्टीप्रति चासो : रवि हिरासतमा हुँदा उम्मेदवार छान्नै नसक्ने अवस्थामा किन पुग्यो रास्वपा ?

ज्ञानु घिमिरे

काठमाडौं - पहिलोपटक स्थानीय तहको उपनिर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको छैन। ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा रास्वपाको राम्रो प्रभाव रहेको मानिए पनि उम्मेदवार उठाउन नसक्नुले पार्टीमाथि प्रश्न उठेको छ ।[ ... ]

मृतकका परिवारसँग सहमति, झाँक्री भुजेलले ५२ लाख दिने 

काठमाडौं– झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । प्रहरीका अनुसार दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ । मृतकका परिवार र भुजेलबीच क्षतिपूर्तिबापत ५२ लाख दिने सहमति भएको बताइएको छ । काठमाडौंको शंकरापुरमा गत कात्तिक २८ गते भुजेलले चलाएको…

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ