Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै ऋण प्रवाहदेखि, घरजग्गा धितोमा ऋण प्रवाह, बैंक तथा वित्तीय संस्थाको पुँजीकोष लगायतका विषयहरूमा खुकुलो नीति लिएको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा विद्यमान रहेको १२५ प्रतिशत जोखिमभारलाई घटाएर १०० प्रतिशतमा कायम गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह…