Live on
Your Voice, Your Power
काठमाडौं- सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिप्पर नदीले बगाएकाे छ । दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चारवटा टिप्पर र दुईवटा एक्साभेटर नदीको बीच भागमा फसेका थिए । सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भङ्गालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । आयोजना निर्माणका लागि प्रयोग गरिएका…