समाचार Archives | Page 1018 of 8391 | Khabarhub Khabarhub

एन्फाको हेटौंडा एकेडेमीबाट बेपत्ता ६ मध्ये ३ प्रशिक्षार्थीको शव फेला

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौंडास्थित एकेडेमीबाट बेपत्ता भएका ६ मध्ये ३ प्रशिक्षार्थीको शव भेटिएको छ । इन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सलादेवी माध्यामिक विद्यालयमा अध्ययन र प्रशिक्षणरत ६ जनालाई शनिबार बिहान आएको बाढीले बगाएर बेपत्ता पारेको थियो । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएपछि बाँधको ढोका खोज्दा सिस्नेरी खोलामा जलसतह बढेको थियो । खोलाको…