Live on
Your Voice, Your Power
काठमाडौं– सुन्दर यातायात प्रालिले मुलुकमै पहिलोपटक ठूला विद्युतीय सार्वजनिक सवारीसाधनको चार्जिङ स्टेसन तथा वर्कसप सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमकाबीच चाबहिलस्थित भत्केको पुलमा रहेको चार्जिङ स्टेसन र वर्कसपको उर्जा तथा सिंचााई सचिव दिनेशकुमार घिमिरेले उद्घाटन गरे । चार्जिङ स्टेसन र वर्कसपसँगै सुन्दर यातायातले पार्किङ क्षेत्र पनि सञ्चालनमा ल्याएको छ । ठूला विद्युतीय सार्वजनिक सवारी सञ्चालनका…