Live on
Your Voice, Your Power
रसुवा– रसुवागढी नाकाबाट मे महिनामा६ हजार पाँचसय ६७ पर्यटक नेपाल प्रवेश गरेका छन् । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मे महिनामा छ हजार ५ सय ६७ पर्यटकले रसुवागढीको नाका प्रयोग गरी नेपाल चीन ओहोरदोहोर गरेको जानकारी दिए । ओहोरदोहोर गर्ने ती पर्यटकमध्ये विभिन्न देशका दुई हजार ३४० महिला रहेका थिए । यसैगरी मानसरोवर…