इनसाइट/स्पेशल « Khabarhub

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा

काठमाडौं– दशैँ, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरी काठमाडौंमा सोमबारबाट एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री कक्ष भवनमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ सञ्चालनमा ल्याएको…