समाचार Archives | Page 1039 of 8388 | Khabarhub Khabarhub

अनियमित विद्युत् आपूर्तीले जनकपुरधामका उपभोक्ता समस्यामा 

जनकपुर– जनकपुरधाम उपमहानगरपालिकामा केही दिनयतादेखि जनकपुरधाममा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।   प्रमुख मनोजकुमार साहले अत्यधिक गर्मीको प्रकोपको बेला घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै ट्रान्सफरमर बिग्रेको बहानामा उपभोक्तालाई दुःख दिन नपाइने बताए ।  प्रत्येक वर्ष आयोजना हुने माँ राजदेवी, बौधीमाता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापनबारे…