इनसाइट/स्पेशल « Khabarhub

‘भीसीटिएस’ अध्ययन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले ‘माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आइतबार छलफल गर्दै सो प्रणाली लागू गराउन देखिएका समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । कार्यदलमा…