इनसाइट/स्पेशल « Khabarhub

ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड

ललितपुर– ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ को लागि सो बजेट प्रस्तुत गरेका हुन् । महानगरले पूर्वाधार विकासमा प्राथमिकता दिएर कूल बजेटको ३९ प्रतिशत रकम विकास बजेटको रुपमा विनियोजन गरेको छ । पूर्वाधार विकासमा मात्रै…