इनसाइट/स्पेशल « Khabarhub

उद्यमशीलता सम्मेलनको तयारी पूरा

काठमाडौं -  नेपाल उद्योग परिसघंले नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्दश्यका साथ काठमाडौँमा गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा भएको परिसघंले जनाएको हो । अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र परिसघंको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न…