इनसाइट/स्पेशल « Khabarhub

ग्यास सिलिन्डर उत्पादन बढाइने, मास्क र सेनिटाइजरमा भन्सार छुट दिने तयारी

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले मास्क र सेनिटाइजरको आयातमा भन्सार छुट दिने तयारी गरेको छ । यसका लागि उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले अर्थमन्त्रालयसँग अनुरोध गर्ने भएको छ । मन्त्रालयले कोरोना संक्रमणको नाममा खाद्य वस्तुको भण्डारण नगर्न समेत आग्रह गरेको छ । ६ महिनाको लागि पुग्ने खाद्यवस्तु मौजाद रहेको मन्त्रालयलको दाबी छ ।…