Live on
Your Voice, Your Power
काठमाडौं – नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङले स्प्रिङ बोनान्जा कार्यक्रम आज बाट सुरु भएको छ । उक्त योजना आइतबारसम्म थापाथलीस्थित टाटा मोटर्सको सोरुममा सन्चालन हुनेछ । ग्राहकले उक्त कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।…