Live on
Your Voice, Your Power
नेपाली बजारमा केही दिन यता सुनचाँदीको मूल्य बढ्ने र घट्ने क्रम चलिरहेको छ । साताको अन्तिम दिन (आज) शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घटेको छ । बिहीबार ७९ हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ५ सयले घटेर ७९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी…