Live on
Your Voice, Your Power
जनकपुरधाम– मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी अनिताकुमारी साह चयन भएकी छन् । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन तोकेकोमा जनमत पार्टीकी साह सर्वसम्मत चयन भएकी छन् । यसअघि यस समितिका सभापति जनमत पार्टीकै सांसद सतिशकुमार सिंह थिए । उनी…