समाचार Archives | Page 107 of 8275 | Khabarhub Khabarhub

एकीकृत समाजवादीले बिहीबार कार्यकर्ता भेला गर्ने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा कार्यकर्ता भेला गर्ने भएको छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनुका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ । मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि…