समाचार Archives | Page 105 of 8274 | Khabarhub Khabarhub

भक्तपुरमा गरियो विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास

काठमाडौं- भक्तपुरमा विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरिएको छ ।   बुधबार भक्तपुर नगरपालिका–१ स्थित भाज्या पुखुमा श्री रणशेर गण, सूर्यबिनायक व्यारेकले बाढी डुबानमा आधारित मनसुन–५ को विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरेको हो । सो क्रममा पोखरीमा डुबेका व्यक्तिलाई ज्यान जोगाउने, उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने, रबर बोटको प्रयोगसम्बन्धी अभ्यास गरिएको थियो…