इनसाइट/स्पेशल « Khabarhub

पुस २२ मा चौथो निर्यात दिवस मनाइने

काठमाडौं- नेपाल निर्यात परिषद्ले पुस २२ गते निर्यात दिवस मनाउने भएको छ । परिषद्ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २२ गते ‘चौथो निर्यात दिवस २०७६’ मनाउने जानकारी दिएको हो । निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐक्यवद्धता कायम गर्ने, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी…