Live on
Your Voice, Your Power
काठमाडौं- स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको…