इनसाइट/स्पेशल Archives | Page 111 of 999 | Khabarhub Khabarhub

शेयर धितो कर्जाको जोखिमभार घट्दा पनि बढेन बजार 

काठमाडौं– नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर विश्व पौडेलले शेयर धितो कर्जाको प्रोभिजन (जोखिमभार) १२५ प्रतिशत रहेकोमा घटाएर १०० प्रतिशत गर्दा समेत शेयर बजार घटेको छ ।  आइतबार पौडेलले पहिलो मौद्रिक नीतिको समीक्षा गर्दै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले लगाएको शेयर धितो कर्जाको प्रोभिजन घटाएर १०० प्रतिशत कायम गरेका थिए ।  तर, प्रोभिजन घटाएको भोलिपल्ट अर्थात आज सोमबार…