Live on
Your Voice, Your Power
काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले जारी गरेको २७ प्रतिशत हकप्रद शेयर समायोजन भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ । उक्त कम्पनीको बिहीबार बन्द भएको ६२९.१६ रुपैयाँलाई आधार मानेर शेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात् कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५१६ रुपैयाँ ६६ पैसा…