Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक विमानस्थल’ बनाइँदै

काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने योजना अघि सारेको छ । २०७६ साल बैशाख १ गते नयाँ वर्षको अवसर पारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’  बनाइने घोषणासहित औपचारिक कार्यक्रम राखिएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । त्यसका लागि आवश्यक तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए…