Live on
Your Voice, Your Power
काठमाडौं– बसन्त ऋतुमा लाली भरिएको छ, किनकि जंगलमा गुराँस फुलेको छ । बसन्त ऋतुको एक विशेष उपहार लाली गुराँसले नेपालका डाँडा–पाखा अहिले रातै भएका छन् । [caption id="attachment_13663" align="alignnone" width="700"] पोखरा महानगरपालिका वडा नं ११ स्थित काँहुडाँडामा गुराँससँग सेल्फी खिच्दै आन्तरिक पर्यटक । तस्वीर– जमुना वर्षा शर्मा, रासस[/caption] फागुनको मध्यदेखि फूल्न थाल्ने गुराँससँग रमाउन अहिले…