समाचार Archives | Page 1160 of 8554 | Khabarhub Khabarhub

उपरजिस्ट्रार घिमिरेले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने

काठमाडौं– सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्चमा दर्ता गरेको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बार जनताको आवाज र लोकतन्त्रको हिमायती रहेको उल्लेख गर्दै त्यसको नेतृत्वविरुद्ध आफूले हालेको अवहेलना मुद्दा फिर्ता लिने बताएका हुन् । उनले लेखेका छन्, ‘बार जनताको आवाज हो, लोकतन्त्रको…