Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामा नेपालको बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंक देखि फाइनान्स कम्पनीमा ४.२ प्रतिशतले निक्षेपमा वृद्धि भएको हो । तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालको बैंक तथा वित्तीय क्षेत्रमा ६४ खर्ब ९४ अर्ब…