इनसाइट/स्पेशल « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आउने 

काठमाडौं– नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ ।  बैंकलाई बोर्डले बिहीबार (साउन १५ गते) हकप्रद निष्कासनको अनुमति दिएको हो ।  बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले २६ लाख २४ हजार ६७६…