समाचार Archives | Page 1161 of 8556 | Khabarhub Khabarhub

बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न थालेको छ ।  यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा भएको क्षति विवरण संकलन गर्न नगरप्रमुख विमला राईसहितको प्राविधिक टोली स्थलगत अनुगमनमा निस्किएको हो ।  बाढीपहिरो पीडितको अवस्था बुझेर राहत तथा उद्धारको व्यवस्था मिलाउन स्थलगत अनुगमन…